२०८१, १० बैशाख सोमबार

कोरोना विरुद्धको १० लाख डोज खोप आइपुग्यो

कोरोना विरुद्धको १० लाख डोज खोप आइपुग्यो


काठमाडौँ, ९ फागुन । सरकारले भारतबाट थप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप ल्याएको छ । सेरम इन्टिच्यूट अफ इण्डियाबाट उत्पादित १० लाख डोज कोभिशिल्ड खोप आइतबार काठमाडौँ आइपुगेको हो । २० लाख डोज खोप खरिदको लागि सम्झौता भएकोमा पहिलो चरणमा १० लाख डोज खोप ल्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उक्त खोप टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि वितरण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसअघि गत माघ ८ गते भारत सरकारले १० लाख डोज यही खोप अनुदानमा उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २०७७, ९ फाल्गुन आईतबार  १० : ०१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने