२०८१, १० बैशाख सोमबार

प्रधानमन्त्री रोजगार कार्यक्रम : सात लाखले आवेदन दिँदा १५ हजारलाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम : सात लाखले आवेदन दिँदा १५ हजारलाई रोजगारी


काठमाडौँ २ फागुन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत चालू वर्षको हालसम्ममा १५ हजार भन्दा बढीले रोजगारी पाएका छन् । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गर्दै सो तथ्यांक प्रस्तुत गरेको हो ।

श्रममन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम अर्न्तगत फागुन २ गतेसम्म ७ लाख ४३ हजार १ सय ६४ जना बेरोजगारको विवरण आएकोमध्ये १५ हजार ६ सय ७० जना रोजगारीमा खटिएको जनाएका हुन् ।

मन्त्री चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कार्यरत २ लाख श्रमिकहरुको सामुहिक दुर्घटना विमा गरिएको पनि जानकारी गराए ।

प्रकाशित मिति : २०७७, २ फाल्गुन आईतबार  १० : ०८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने