२०८१, ६ बैशाख बिहीबार

धुलिखेलबाट काठमाडौँसम्म विद्युतिय बस सञ्चालन

धुलिखेलबाट काठमाडौँसम्म विद्युतिय बस सञ्चालन


धुलिखेल १५ असोज : काभ्रेमा बुधबारबाट विद्युतिय बस सञ्चालनमा आएको छ । धुलिखेलबाट काठमाडौँ सम्म विद्युतिय बस सञ्चालनमा आएको धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जुले जानकारी दिनुभयो ।

उहाँका अनुसार धुलिखेल नगरपालिकाको सहकार्यमा सुन्दर यातायात प्रा लिले बस सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतिय बस सञ्चालनमा आएको हो । छिटै नै धुलिखेलमै चार्जिङ स्टेशन निमार्ण गर्ने सुन्दर यातायातले जनाएको छ । यसको लागि नगरपालिकाले पनि तयारी गरिरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ७ : ०३ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता