२०८१, ८ बैशाख शनिबार

काभ्रेमा थपिए १८ जना कोरोना संक्रमित

काभ्रेमा थपिए १८ जना कोरोना संक्रमित


धुलिखेल, ८ भदौः काभ्रेमा १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेको अनुसार आज एकैदिन १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा बनेपा नगरापलिका ९ पुरुष र १ महिना, धुलिखेल नगरपालिकाका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै बेथानचोक गाउँपालिकाका १ जना पुरुष, मण्दनदेउपुर नगरपालिकाका १ महिला र भुम्लु गाउँपालिकाका १ पुरुष र १ महिला संक्रमित भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

काभ्रेमा योसँगै संक्रमितको संख्या ५७० पुगेको छ । १९५ जना महिला र ३७५ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । १२६ जना अस्तापलको आइसोलेसनमा छन् । ६२ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, ८ आश्विन बिहीबार  ५ : ४१ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता