२०८१, ९ बैशाख आईतबार

मण्डन देउपुरमा कृष्ण मन्दिरको शिल्यानाश र उद्घाटन

मण्डन देउपुरमा कृष्ण मन्दिरको शिल्यानाश र उद्घाटन


धुलिखेल २८ साउन मण्नदेउपुर नगरपालिकामा २ वटा कृष्ण मन्दिरको सिल्यानाश र उद्घाटन भएको छ । हिजो कृष्णा अष्टमीको अवसर पारेर वडा नं ६ ढाइटारको कृष्ण मन्दिर उद्घाटन गरिएको छ भने वडा नं ८ सिपाघाटको अर्को मन्दिरको सिलान्यास गरिएको छ ।

सिपाघाटमा सिलान्यास भएको मन्दिरको निमार्णको लागि सांसद बसुन्धरा हुमागाईले १० लाख रुपैँया दिनुहुने र उपप्रमुख निर्मला शाहीले १० हजार दिने प्रबक्ता डिल्लि प्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, २८ श्रावण बुधबार  ९ : ५८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने