२०८१, १० बैशाख सोमबार

काभ्रेको वीपी राजमार्गमा सवारी दुर्घटना, दुई जना घाईते

काभ्रेको वीपी राजमार्गमा सवारी दुर्घटना, दुई जना घाईते


धुलिखेल १८ साउन : काभ्रेको वीपी राजमार्गमा पर्ने मंगलटारमा भएको सवारी दुर्घटनामा दुई जना घाईते भएको छ । आईतबार काठमाण्डौँबाट सिन्धुली तर्फ जाँदै गरेको बा १३ च ८९३१ नम्बरको मालबाहक गाडी र बनेपा तर्फ आउँदै गरेको बा ८३ प ३७७ नम्बरको मोटर साईकल आपसमा ठोक्किएका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाईकल चालक मण्डन देउपुर नगरपालिका वडा नम्बर ११ का कृष्ण सुन्दर श्रेष्ठ र पछाडी बसेका अर्का एक जना पुरुष घाईते भएका छन् । घाईतेहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १८ श्रावण आईतबार  १० : ०१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने