२०८१, १० बैशाख सोमबार

काभ्रेको नमोबुद्धमा मलामी बोकेको गाडी दुर्घटना

काभ्रेको नमोबुद्धमा मलामी बोकेको गाडी दुर्घटना


धुलिखेल, १६ साउनः नमोबुद्धमा मलामी बोकेको गाडी दुर्घटनामा परेको छ । धुलिखेल नगरपालिका वडा नम्बर ११ आरुबोटबाट मलामी लिएर गएको बा ५ ख ५६९ नम्बर बोलेरो गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिनुभयो । डिएसपी थापाका अनुसार ७ जना घाइते मध्ये २ जनाकाे अवस्था गम्भीर छन् । घाइतेहरूकाे धुलिखेल अस्पतालमा उपचार भइरहेकाे छ ।

शव र मलामी छुट्टा छुट्टै गाडीमा थिए । मलामी बोकेको गाडी दुर्घटनामा परेको हो । गाडी च्यान डाँडामा पुग्नै लाग्दा दुर्घटनामा परेकाे प्रत्यक्षदर्शी पञ्च लामाले बताउनुभयाे ।

प्रकाशित मिति : २०७७, १६ श्रावण शुक्रबार  ३ : ३५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने