२०८१, ७ बैशाख शुक्रबार

रोजगारीमा संलग्न हुन नमोबुद्ध नगरपालिकाद्धारा निवेदन माग

रोजगारीमा संलग्न हुन नमोबुद्ध नगरपालिकाद्धारा निवेदन माग


धुलिखेल, १ असारः काभ्रेको नमोबुद्ध नगरपालिकाले रोजगारीमा संलग्न हुन चाहानेलाई निवेदन माग गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत काम गर्न चाहाने नगरपालिकाभित्रका ब्यक्तिले निवेदन दिन सक्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिनुभयो ।

नगरपालिकाको रोजगार सेवा केन्द्रको समन्वयमा एक सय दिनको काम हुने छ । १८ देखी ५९ वर्ष उमेर समुहका बेरोजगार ब्यक्तीले साउन ८ गने देखी भदौ ७ गते सम्ममा आफ्नो वडा कार्यालयमा निवेदन दिन नगरपालिकाले भनेको छ ।

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार  ६ : १९ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता