२०८१, ८ बैशाख शनिबार

काभ्रेमा पनि उच्च सतर्कता अपनाउन आग्रह

काभ्रेमा पनि उच्च सतर्कता अपनाउन आग्रह


धुलिखेल, २५ असारः जिल्ला प्रशासन कार्यालय काभ्रेले ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ । मौसम पूर्वामानु महाशाखाले आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने बताएपछि काभ्रे प्रशासनले पनि सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सीनाले एक सुचना मार्फतजिल्लाका सबै स्थानीय तहहरु र सरोकारवाला निकायहरुलार्ई बाढी पहिरो जान सक्ने सम्भावना भएका ठाँउमा सर्तकता अपनाउन आग्रह गर्नु भएको छ ।

सडक यातायात अबरुद्ध हुने ठाँउ तथा ढल निकास ब्यबस्थीत नभएका ठाँउमा डुवान समेत हुन सक्ने भएकाले सबै सरोकारवाला निकायहरुमा अवश्यक समन्वय गरी विपद् जोखिम न्यूनिकरणमा उच्च सर्तकता अपनाउन अग्रह गरिएको हो ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार  ७ : ४३ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता