२०८१, ११ बैशाख मंगलबार

मण्डनदेउपुरमा पर्यटन प्रबद्र्धनका लागि गुरु योजना बनाइने

मण्डनदेउपुरमा पर्यटन प्रबद्र्धनका लागि गुरु योजना बनाइने


धुलिखेल, २३ असारः मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/७७ मा पर्यटन प्रबद्र्धनको लागि गुरु योजना बनाउने भएको छ । ७ औँ नगरसभामा नगरप्रमुखले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा नै पर्यटन प्रबद्र्धनको कार्यक्रम समावेश गरिएको छ ।

आगामी आर्थिक बर्षको लागि आन्तरिक पर्यटन प्रबद्र्धनको लागि नगरकोट, ठुलिचौर, थामीडाँडा, बुद्धपार्क लगायतका प्रमुख पर्यटकीय गन्तब्यहरुको पुर्वाधार विकास गर्ने नीति समेत लिइएको छ । यसैगरी पर्यटकीय पदमार्ग निमार्ण गरिनुको साथै ठुलोचौर र थामीडाँडामा भ्यु टावर निमार्णको कामलाई निरन्तरता दिइनेभएको छ ।

योसँगै विभिन्न भाषाभाषी तथा धर्म संस्कृतिको पहिचान गरी प्रवद्र्धनको काम समेत गरिने भएको छ ।

प्रकाशित मिति : २०७७, २३ असार मंगलबार  ९ : ०८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने