२०८१, ८ बैशाख शनिबार

सांसद चन्द्र लामाको निर्वाचन क्षेत्रमा सयौँ महत्वपूर्ण र दीर्घकालिन योजना

सांसद चन्द्र लामाको निर्वाचन क्षेत्रमा सयौँ महत्वपूर्ण र दीर्घकालिन योजना


धुलिखेल, १३ असारः काभ्रे प्रतिनिधिसभा १ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित बागमती प्रदेश सांसद चन्द्र लामा उर्जाशील नेताका रुपमा चिनिन्छन् । उनले निर्वाचन जितेको क्षेत्रमा सुगम भन्दा दुर्गम बस्ती धेरै छन् ।

निर्वाचन क्षेत्र १ को प्रदेश ख मा खानीखोला गाउँपालिकाका १ देखि ७ सम्मका सबै वडा, नमोबुद्ध नगरपालिकाको वडा नम्बर १, २, ६, ७, ८, ९, १० र ११ नम्बर, धुलिखेलको ८, ९, १०, ११ र १२ नम्बर, रोशी गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर, पनौती नगरपालिकाको ४, ५, ६, ७, ८, ९ र १० तथा बेथानचोक गाउँपालिकाको वडा नम्बर ६ गरी जम्मा ३३ वटा वडा पर्छन् ।

आफु निर्वाचित भएर सांसदमा पुगेदेखि नै निर्वाचन क्षेत्रको विकास निर्माणमा होमिएका सांसद लामाले आगामी आर्थिक वर्ष सञ्चालन गर्ने विकास निर्माणको निकै लामो, महत्वपूर्ण र दीर्घकालिन योजना लिएर हेटौँडाबाट आफ्नो निर्वाचिन क्षेत्र फर्किएका छन् ।

हेर्नुस सांसद चन्द्र लामाको निर्वाचन क्षेत्रमा आगामी आर्थिक वर्ष २०७७र०७८ परेका योजनाहरु यस्तो छन्ः

पनौती नगरपालिका
 लज्जावती सहिद पार्क निमार्ण पनौती ८  : ७५,००,०००।
 गोदा रंगानाथ धार्मिक पर्यटकिय क्षेत्रको अधुरो काम र पुर्वाधार विकास  : २०,००,०००।
 रोशी खोला खाल्थली पक्की पुल पनौती ९ (डिपिआर को लागी)  : १०,००,०००।
 रोशी खोलाबाट शंखु बल्थली (बालुवा) पनौती १०र ११ (डिपिआर समेत) :  १,२५,००,०००।
 रोशी खोला सल्मीटार नाकेडाँडा पुल पनौती १० (डिपिआर समेत)  : १,२५,००,०००।
 पनौती न.पा. डिप टयुबवेल सिंचाई प्रणाली  : २६,००,०००।
 पनौती खोपासी चलाल सडक  : २५,००,०००।
 सल्ले तामाङ्ग वस्ती देवीस्थान मोड सडक (रातो किताव)  : २०,००,०००।
 रोशी खोला नियत्रण कार्य पनौती ७ :  ५०,००,०००।
 नागेचौर नौविसे सडक पनौती ९  : ९९,९९,०००।
 रातामाटे कुवँर गाँउ सडक पनौती ६  : २५,००,०००।
 नागीचौर साल्मीटार पनौती १०  : २५,००,०००।
 ढलमल्ले टारको ढिस्को बागखोर सडक पनौती ५  : २५,००,०००।
 रंगनाथ गुकुल पाठशाला आवशीय भवन पनौती १० खोपासी मयलबोट  : २०,००,०००।
 वाल अधिकार संरक्षण केन्द्र पनौती ५ (ठेक्का प्रक्रिाया अगाडी वडीसकेको)  : २,००,००,०००।

धुलिखेल नगरपालिका
 काभ्रे भञ्याङ्ग खानेपानी योजना धुलिखेल  : ५०,००,०००।
 सारदा वतासे पुल कल्भड धुलिखेल १० :  २०,००,०००।
 काम पानी खावा सडक धुलिखल ८  : २०,००,०००।
 एैतिहासिक शंखुपार्टी निमार्ण धुलिखेल १२  : ९३,५५,०००।
 पुन्यमाता पुल निर्माण  : ९९,९९,०००।
 खावा वडालगाँउ कल्छे ठुलिटार सडक धुुलिखेल ८ (रातो किताव)  : २०,००,०००।
 डाँडागाँउ कल्छे तीनपिप्ले सडक धुलिखेल ११ (रातो किताव)  : २०,००,०००।
 सारादा वतासे ईंटे नयाँपार्टी शंखु पिप्ले सडक (रातो किताव)  : २०,००,०००।
 काभ्रे जिल्ला शंखुपार्टी चौर जेष्ठ नागरिक आवास निमार्ण कार्य (क्रमागत) : ६९,००,०००।
 धिताल खोला सिंचाई उप–आयोजना धुलिखेल  : १,०५,००,०००।
 शंखु शारदा लिफ्ट खानेपानी आयोजना  : २१,००,०००।
 गौखुरेस्वर माहादेव मन्दिर संरक्षण कार्य धुलिखेल ८ :  २०,००,०००।
 धुलिखेल पर्यटकीय विकासको लागी पुर्वाधार विकास योजना र्तजुमा  : ८ ,००,०००।
 धुलिखेल सामुदायीक अस्पताल लाई पुजीगत सुधार अनुदान :  ५०,००,०००।
 काभ्रे रंगाशाला निर्माण कार्य धुलिखेल  : २५,००,०००।
 नमोबुद्ध पनौती शंखु पुल  : १,३०,००,०००।

खानीखोला गाँउपालिका
 पनौती–खोपासी–कामीडाँडा–तालढुङ्गा,भोर्लेनी सडक (बहुबर्षे)  : २,००,००,०००।–
 च्याल्टी–फलामेटार–तालढुङ्गा–भोर्लेनी (रातो किताब)  : २०,००,०००।–
 बागमती पुल सिक्रेदोभान पुल तालढुङ्गा–राईगाँउ मकाउनपुर  : ३,०९,५०,०००।
 पनौती–खोपासी–कामीडाँडा–तालढुङ्गा,भोर्लेनी सडक (ढिपिआर गर्न)  : २०,००,०००।–
 खानीखोला सामुदायीक हस्पीटल खानीखोला ५  :  ५,००,००,०००।
 धाप्ले –सानु धाप्ले–खोल्मडाँडा महाँकाल सडक  : २५,००,०००।
 धार्नी – लट्टेनी सकड  : २५,००,०००।
 बाँसघारी जगथली सडक (रातो किताब) :  २०,००,०००।
 कुस्पा जन्ते तालढुङ्गा सडक  : २५,००,०००।
 जगथली आँपटार (वृहत) सिंचाई योजना :  २५,००,०००।
 माझीटार लिफ्ट सिंचाई :  २५,००,०००।
 माझिटार श्रीखम्बा कुस्पा देउराली सकडक :  ७०,००,०००।
 कुस्पा वृहत खानेपानी  : २,००,००,०००।
 जनविकास मा.वि. तालढुङ्गा :  १५,००,०००।
 धार्ने ज्योती मा.वि. खानीखोला १  : १५,००,०००।
 देविस्थान आधारभुत विद्यालय खानीखोला १  : १५,००,०००।
 मिल्चे तालढुङ्गा जगथली गोकुले बनखु सडक (रातो किताब) : २०,००,०००।

बेथानचोक गाँउपालिका
 भुग्देउ खोाल पक्की पुल बेथानचोक ६  : ५०,००,०००।
 फ्याङ्ग खोला छाँपडाँडा तावरी भवन सडक :  ३०,००,०००।
 भवन सिउरेनी फ्याङ्ग खोला सडक  : ५०,००,०००।

रोशी गाँउपालिका
 निगाले माटे माहादेवटार सडक रोशी ४  : ४०,००,०००।
 साझकोट ताराखसेलेख सडक रोशी ३ :  ३०,००,०००।
 भदौरे छाप फेटार मकोटार सिंचाई आयोजना रोशी ३  : ९९,८९,०००।
 पोडादोभान वतासेडाँडा घट्टेखोला माहाभारत जेडने सडक :  ९९,९७,०००।
 रोशीखोला सस्पेन्सन व्रिज कटुन्जे पुल  : २०,००,०००।
 माहादेवटार ९, सि.पोखारी लिम्पावेशी  : ५,००,०००।
 खहरेपांगु सिंचाई योजना रोशी १  : ३,००,००,०००।
 नारायणटार देखी वि.पि.राजमार्ग जोडने सडक स्तरउन्नोती रोशी २ :  ४०,००,०००।
 अँधेरी खोला मंसरंगे भडारे सडक रोशी ३ (रातो किताब)  : २०,००,०००।
 फलामे साँगु पागूँ मेदाम्सु भुग्देउ भञ्जयाङ्ग सडक (रोशी १ बेथानचोक ६ रातो किताब)  : २०,००,०००।
 नारायणटार काफ्लडाँडा भुसुने सडक रातो किताव  : २०,००,०००।
 अधेरी खोाल सिंचाई योजना रोशी ३ :  १०,००,०००।
 बदारेटार सिंचाई योजना रोशी ३  : २०,००,०००।
 लक्ष्मीनारायण मा.वि. रोशी २  : १५,००,०००।
 अधेरी खोला पक्की पुल रोशी गा.पा. ३ (डिपिआर तयार गर्ने) : १०,००,०००।

नमोवुद्ध नगारपालिका
 मेथिनकोट अस्पाताल स्तरउन्नती तथा सेवा विस्तार नाम परिवर्तन गरी य नमोवुद्ध अस्पाताल राख्ने र एम्वुलेन्स उपलब्ध गर्ने गरि  : ५,००,००,०००।
 शंखु–दाहालटार–बसेरी–गहते तार्के –खाक्सी वि.पि.राजर्माग (बहु बर्षीय) :  १,९०,००,०००।
 शंखु–दाहालटार–बसेरी–गहते तार्के –खाक्सी वि.पि.राजर्माग (डिपिआर गर्न) :  ८,००,०००।
 २५ किलो चरङ्गे फेदी पक्की पुल नमोवुद्ध ६  : ५०,००,०००।
 दाँप्चा बाघमारा दारीमोट पिपलटार फलामेसाङघु सडक (रातो किताब)  : १,००,००,०००।
 नासपती एैसेलु चौर दारीगौडा दलसिंङ्गे सडक नमोवुद्ध ९ (रातो किताब)  : १,००,००,०००।
 टटलेटार खानेपानी डिपबोरीङ्ग तथा पहुच मार्ग निर्माण  : ५०,००,०००।
 दाप्चा खोाल जलशाय ब्यवस्थापन कार्य  : ५०,००,०००।
 श्यापाटी काउसे दारीगौडा आरुवारी चौर पुजारी टापु नौविसे सडक  : १,००,००,०००।
 दाप्चा हेल्थपोष्ट स्तरउनोती तथा स्वास्थ्य उपकारण खरिद :  ५०,००,०००।
 दाप्चा नेपाने भञ्जयाङ्ग गहते फलामे सागु सडक  : ४०,००,०००।
 २५ किलो देविथान काक्रे सडक  : २०,००,०००।
 दाप्चा बसेरी सडक  : ३०,००,०००।
 लिफ्ट सिंचाई आयोजना (तारर्के)  : २५,००,०००।
 नेपाने भञ्जयाङ्ग बागमारा दारीमोट पिपलटार फलामेसाँघु सडक (रातो किताब)  : २०,००,०००।
 दाप्चा पिपलटार फलामेसाँगु सिखर गोकुले सडक (रातो किताब) : ३०,००,०००।
 तुले पसल मथुरापार्टी फुलबारी भकुन्डे सडक (रातो किताव) :  २०,००,०००।
 दाप्चा क्यापस भवन र्ममत नमोवुद्ध ९  : ३०,००,०००।
 तार्केफाँट फ्टि सिंचाई योजना नमोदुद्ध  : १०,००,०००।
 दल सिंङ्गे खानेपानी आयोजना  : १५,००,०००।
 दप्चा खानेपानी आयोजना  : १५,००,०००।
 दाप्चा काशिखण्ड वृहत खानेपानी आयोजना :  २३,००,०००।
 पिपलटार लिफ्ट सिंचाई योजना  : २०,००,०००।
 रोशी खोला नियत्रण कार्य नमोवुद्ध ६  : ५०,००,०००।
 रोशी खोला लिफ्ट दारिमवोट तार्के सिंचाई योजना (सिंचाई प्रणाली निर्माण)  : २५,००,०००।
 दारीमवोट खेल मैदान नमोवुद्ध ८  : २०,००,०००।
 दारिमवोट पहिरो नियन्त्रण नमोवुद्ध : १५,००,०००।
 जनहित मा.वि. नमोवुद्ध ७  : १५,००,०००।

प्रकाशित मिति : २०७७, १३ असार शनिबार  ७ : ३५ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता