२०८१, ११ बैशाख मंगलबार

लिसंखु घटनामा शिक्षक संगठनको आपत्ति (विज्ञप्ति सहित)

लिसंखु घटनामा शिक्षक संगठनको आपत्ति (विज्ञप्ति सहित)


धुलिखेल, २१ जेठः नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुपाल्चोकले लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ स्थित बुद्धोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक माथि भएको घटना प्रति आपत्ति जनाएको छ ।

संगठनका अध्यक्ष मैया पौडेल र सचिव उद्धव कुमार लामिछानेले प्रेस विज्ञप्ति मार्फत प्रधानाध्यापक श्रेष्ठ माथि ज्यादति भएको भन्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरिएको छ । संगठनले विद्यालय निर्माणको शिलसिलामा अराजक तत्वहरुले घेराबन्दीमा पारी प्रधानाध्यापक श्रेष्ठ माथि दुब्र्यवहार, गाली गलौज र अमानवीय कार्य गरेको भन्दै खेद प्रकट गरेको छ ।

संगठनले घटनाको सत्यतथ्य पत्तालगाई दोषिलाई कार्वाहि गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

प्रकाशित मिति : २०७७, २२ जेष्ठ बिहीबार  ८ : ०६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने