२०८१, ११ बैशाख मंगलबार

काभ्रेको कोइरालेमा चट्याङ लागेर ४ जना घाइते

काभ्रेको कोइरालेमा चट्याङ लागेर ४ जना घाइते


धुलिखेल, १२ जेठः काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिका वडा नम्बर १ कोइरालेमा चट्याङ लागेर ४ जना घाइते भएका छन् । घाइते हुनेमा प्रकाश महत र उहाँका श्रीमती प्रमिला महत रहेका छन् ।

त्यस्तै नारायण महत र उहाँका श्रीमती बिमला महत पनि घाइते भएको स्थानीय उर्लेनी मुलखर्क सामाजिक युवा क्लबका अध्यक्ष तारा बहादुर कुवँरले जानकारी दिए । दिउँसो हावा, हुरी र पानीसँगै परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् ।

घाइते मध्ये प्रकाश महतका अवस्था अलिक जलिट रहेको बताइएको छ । अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १२ जेष्ठ सोमबार  ७ : १० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने