२०८१, ७ बैशाख शुक्रबार

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै


काठमाडौं १२ जेठ : प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएको छ । प्रधानमन्त्री ओलीले कोरोना भाईरस विरुद्ध हालसम्मको अवस्था र आगामी रणनीतिबारे जानकारी दिन राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रेस सल्लाहकार थापाका अनुसार साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीको सम्बोधन प्रत्यक्ष प्रसारण हुने छ ।

प्रकाशित मिति : २०७७, १२ जेष्ठ सोमबार  ४ : ४४ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता