२०८१, १३ बैशाख बिहीबार

डाक्टर बाबुरामविरुद्ध मावअधिकार आयोगमा नेकपा सांसद र पूर्वआइजीपीको उजुरी

डाक्टर बाबुरामविरुद्ध मावअधिकार आयोगमा नेकपा सांसद र पूर्वआइजीपीको उजुरी


काठमाडौं २२ बैशाख डाक्टर बाबुराम भट्टराई विरुद्ध मावअधिकार आयोगमा नेकपा सांसद र पूर्वआइजीपीले उजुरी दिएका छन् । जनता समाजवादी पार्टीका नेता भट्टराईले सांसद अपहरण जस्तो गम्भीर झुटो आरोप लगाएर आफूहरुको मानवअधिकार हनन र मानहानी भएको ठहर गर्दै नेकपाका सांसद र पूर्वआइजीपीले मानवअधिकार आयोगमा उजुरी दिएका हुन् ।

नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठका साथै पूर्वआइजीजी सर्वेन्द्र खनाल उजुरी दिन आयोग पुगेका हुन् । उनीहरुलाई जसपाका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लगाएको छ ।

सांसद यादवले नै सञ्चार माध्यममा अन्तर्वार्ताका क्रममा आफूलाई अपहरण नगरेको बताएका थिए । तर, पछि दिएको अन्तर्वार्तामा उनले नै आफू अपहरणमा परेको बताएका थिए ।

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  १ : ३३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने