२०८१, १० बैशाख सोमबार

धुलिखेल नगरपालिका–४ का वडाध्यक्षको २४ घण्टे अल्टिमेटम

धुलिखेल नगरपालिका–४ का वडाध्यक्षको २४ घण्टे अल्टिमेटम


धुलिखेल, १७ चैतः धुलिखेल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र कर्माचार्यले फागुन र चैत महिनाभित्र विदेशबाट आफ्नो वडाभित्र आएकालाई तत्काल सम्पर्कमा आग्रह गरेका छन् । उनले २४ घण्टाभित्र सबैलाई सम्पर्कमा आउन उर्दी जारी गरेका हुन् ।

विदेशबाट आएका मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्यो नफैलियोस भन्नका लागि सम्पर्कमा आउन २४ घण्टाको समयदिएको वडाध्यक्ष कर्मचार्यले बताए । उनले आफ्नो वडाबासीलाई घर बाहिर ननिस्की कोरोना भाइरस रोकथाममा सहयोग पुर्याउन अपिल समेत गरेका छन् ।

आफ्नो आफु, आफ्नो परिवार, समाज र देशलाई नै कोरोना भाइरसको संक्रमणबाट बचाउन विदेशबाट फर्किएका सबैलाई सम्पर्कमा आउने वडाध्यक्षले भनेका हुन् । टोल, छरछिमेकमा विदेशबाट आएर भसेको भए कोहिले पनि जानकारी गराउन सक्ने अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, १७ चैत्र सोमबार  ४ : ४८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने