२०८०, १५ चैत्र बिहीबार

खानीखोला गाउँपालिका प्रवेश गर्ने चारवाटै नाकामा हेल्थडेक्स

खानीखोला गाउँपालिका प्रवेश गर्ने चारवाटै नाकामा हेल्थडेक्स


धुलिखेल, १३ चैतः काभ्रे विकट खानीखोला गाउँपालिकाले पालिकाभित्र प्रवेश गर्ने चारवाटै नाकामा हेल्थ डेक्स सञ्चालनमा ल्याएको छ । पालिकाल मकवानपुरको भोर्लेनी, ललितपुरको हेल्टार, सिन्धुलीको कोखाजोर र काभ्रेको च्याम्राङबेसीमा हेल्थ डेक्स स्थापना गरेको हो ।

यी चारवाटै नाकाबाट खानीखोला गाउँपालिकाभित्र प्रवेश गर्नु पहिले स्वास्थ्य कर्मीले ज्वरो नाप्ने र कोरोना भाइरसबाट खोजिने उपायका बारे बताउने गरेका छन् । स्वास्थ्य कर्मीहरुले ज्वरो कम मात्रा कमी भएका तर विदेशबाट आएका स्थानीयलाई घरमै क्वारेन्टाइनमा बस्न सुझाउने गरेका छन् ।

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  ३ : २८ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय