२०८१, ८ बैशाख शनिबार

भकुण्डेकाे जनक क्याम्पसमा ८ वेडकाे आइसोलेसन तयार

भकुण्डेकाे जनक क्याम्पसमा ८ वेडकाे आइसोलेसन तयार


धुलिखेल, १२ चैतः नमोबुद्ध नगरपालिकाले भकुण्डेकाे जनक क्याम्पसमा ८ वेडको आइसोलेसन कक्ष तयार पारेको छ । नेपाली सेना, नेपाल प्रहरी, मेथिनकोट अस्पताल र जनक क्याम्पसको सहयोगमा नगरपालिकाकाले आइसोलेसन कक्ष तयार पारेको हो ।

अहिले तत्काललाई आठ वटा बेड पूर्ण रुपमा तयारी रहेको र जनक क्याम्पसमामै थप आठ वटा आइसोलेसन कक्ष बनाइने गरी भइरहेको नगरप्रमुख टिपी शर्माले जानकारी दिए ।

नगरपालिकाले बीपी राजमार्ग बाहेकका क्षेत्रमा लकडाउन गरेको छ । पालिकाभित्रका विभिन्न ठाउँमा हेल्थ डेक्स स्थापना गरिएको नगरप्रमुख शर्माले बताए ।

प्रकाशित मिति : २०७६, १२ चैत्र बुधबार  ५ : ५० बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता