२०८१, ११ बैशाख मंगलबार

अरनिको र बीपी राजमार्गमा सवारी साधन रोकिएन, प्रशासन माैन

अरनिको र बीपी राजमार्गमा सवारी साधन रोकिएन, प्रशासन माैन


धुलिखेल, ११ चैतः सरकारले मंगलबार देखि चैत १८ गतेसम्म लकडाउन गर्ने घोषणा गरेपनि अरनिको र बीपी राजमार्गमा सवारी साधन गुड्न रोकिएका छैनन् । जिल्ला प्रशासन कार्यालय काभ्रेले सोमबार साझँ आदेश जारी गर्दै अत्यावश्यक सवारी साधन बाहेक कुनै पनि सवारी साधन गुड्न नपाउने बताएको थियो ।

तर निजी कार, टिपर, माटरसाइकल निस्फ्रिक्री गुडिरहेका छन् । प्रशासनको उपस्तिथि देखिदैँन । लकडाउनका बेला जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त बाहेक अन्य सवारी साधन चलाउन पाइदैन् । राजमार्गको हकमा प्रशासनले पत्रमार्फत आदेश मात्रै जारी गरेर नपुग्ने अवस्था देखिन्छ । भौतिक रुपमै प्रशासनकाे उपस्थिति भएन भने आदेश पालना गर्ने अवस्था देखिदैँन ।

धुलिखेलमा विहानै सानादेखि ठूला पसल समेत बन्द छ । धुलिखेल नगरपालिकाले आफ्नो बाहिर नस्किन आम सर्वसाधरणलाई अपिल गरेको छ ।

लक डाउन आफैमा रहरको विषय होइन । सबैले संयमता अपनाउनु पर्ने विषय हो । प्रशासनको उपस्थिति नभएको मौका छोरेर बहादुरी ठान्नु भनेको कदापि राम्रो होइन् ।

प्रकाशित मिति : २०७६, ११ चैत्र मंगलबार  ७ : २७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने