२०८१, ४ बैशाख मंगलबार

पाँचखालमा स्व : घोषित कर्फ्यु, बजार, पसल बन्द (फोटो फिचर)

पाँचखालमा स्व : घोषित कर्फ्यु, बजार, पसल बन्द (फोटो फिचर)


धुलिखेल, १० चैतः पाँचखाल नगरपालिकाले आह्वान गरेको स्वः घोषित कर्फ्यु कार्यान्वयनमा आएको छ । बजार पूर्ण बन्द भएको छ । सोमबार बिहानबाट बजार बन्द भएको हो । नगरप्रमुख महेश खरेलको अध्यक्षतामा आइतबार बसेको बैठकले सोमबारदेखि स्वःघोषित कर्फ्युमा जान सम्पूर्ण नगरबासीमा अनुरोध गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाले आफ्नो नागरिक घरभित्रै बसी बस्ने आग्रह गरेको छ । बैठकले भिडभाड हुने चिया पसल, धेरै कामदार भएका उद्योग, व्यवसाय, सहकारी संस्था बन्द गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाले पाँचखाल प्राथमिक स्वास्थ्य चौकीमा ५ बेडको आइसोलोसन वार्ड तत्काल व्यवस्था गर्ने र समाजकल्याण प्राथमिक विद्यालयमा क्वारेन्टाईन वार्ड बनाउने गरी तयारी समेत थालेको नगरप्रमुख खरेलले जानकारी दिए ।

उद्याेग वाणिज्य संघ पाँचखालकाे सहयाेगमा पसल, कलकारखाना बन्द गरिएकाे हाे ।

 

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ९ : ५५ बजे

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता