२०८१, १२ बैशाख बुधबार

काभ्रेका सबै स्थानीय तहको सेवा स्थगित

काभ्रेका सबै स्थानीय तहको सेवा स्थगित


धुलिखेल, ९ चैत काभ्रेका सबै स्थानीय तहले अत्यावश्यक बाहेक अन्य सेवा स्थगित गरिने बताएका छन् । आइतबार देखि चैत २१ गतेसम्म सेवा स्थगित हुनेछ ।

जिल्लाको खानीखोला गाउँपालिकाले अत्य आवश्यक बाहेक सबै सेवा बन्द हुने जनाएको छ । धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध, बनेपा र मण्डनदेउपुर नगरपालिकाले अत्यावश्क बाहेक अन्य सबै सेवा स्थगित गरेका हुन् । यसैगरी तेमाल गाउँपालिकाले पनि अत्य आवश्यक बाहेक सबै सेवा वन्द गरेको प्रवक्ता ज्ञानबहादुर तामाङले बताए ।

स्वास्थ्यसंग सम्बन्धित सबै सेवा, सरसफाई ब्यवस्थापन सेवा, दमकल एवं एम्बुलेन्स सेवा र विद्यूतीय बोलपत्र सम्बन्धित कार्यहरु भने सुचारु हुने स्थानीयहरुले बताएका छन् । काभ्रे जिल्लाका अन्य सरकारी कार्यालयका समेत अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ ।

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ४ : ४२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने