२०८१, ६ बैशाख बिहीबार

महाभारत गाउँपालिका-५ का भुकम्पप्रभावितलाई प्रमाणपत्र दिन सुरु

महाभारत गाउँपालिका-५ का भुकम्पप्रभावितलाई प्रमाणपत्र दिन सुरु


धुलिखेल, ८ चैतः काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ५ का भुकम्पप्रभावितलाई घर निर्माण सम्पन्नको प्रमाणपत्र दिन सुरु गरिएको छ । पुर्ण क्षतिको लाभग्राहिमा परेर घर निर्माण सम्पन्न गरेका मध्ये ५० जनालाई प्रमाणपत्र दिइसकेको वडाध्यक्ष रविन मोक्तानले जानकारी दिए ।

वडा नम्बर ५ मा ३ सय ६१ घरधुरी लाभग्राहि छनौट भएका मध्ये ३ सय १९ घर निर्माण भइरसकेको छ । ३ सय ५६ जनाले पहिलो किस्ता लिएका थिए । ३ सय १९ जनाले दोस्रो किस्ता लिएका छन् भने ३ सय ८ जनाले अन्तिम किस्ता बापतको रकम लिएको वडाध्यक्ष मोक्तानले बताए ।

वडामा ३३ जना प्रवलीकरणका लाभग्राहि छनौट भएका थिए । पालिकाको ८ ओटा वडा मध्ये ५ नम्बर वडामा सबैभन्दा छिटो घर निर्माण सम्पन्न भएका हुन् ।

प्रकाशित मिति : २०७६, ८ चैत्र शनिबार  ४ : ०९ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता