२०८१, ७ बैशाख शुक्रबार

तेमालका किसानलाई बोका र भुस्सा काट्ने मेसिन

तेमालका किसानलाई बोका र भुस्सा काट्ने मेसिन


धुलिखेल, ३ चैतः काभ्रेको तेमाल गाउँपालिकाले प्रत्येक वडामा ब्याडका लागि एक÷एक वटा बोका अनुदानमा दिने भएको छ । पालिकाले उन्नत जातको बोका ब्याडका लागि अनुदानमा लिन लागेको हो ।

त्यस्तै पालिकाले प्रत्येक वडामा २ वटाको दरले भुस्सा काट्ने मेसिन समेत अनुदानमा वितरण गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले जानकारी दिए । पालिको एउटा सुचना निकालेर पन्ध्र दिनभित्र पशुपालन गर्ने किसान, पशु फार्म, कृषक समूह र संस्थासँग निवेदन माग गरेको हो ।

प्रकाशित मिति : २०७६, ३ चैत्र सोमबार  ११ : १८ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता