२०८१, ७ बैशाख शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दाह्री आफैं काट्नुभयो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दाह्री आफैं काट्नुभयो


काठमाडौं २७ फागुन त्रिवि शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान आफ्नो दाह्री आफैंले काट्नु भएको छ ।

मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै स्वास्थ्य लाभ गरिरहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो दाह्री आफैंले काट्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

बुधबार बिहान ट्विटरमा लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्री ओलीको स्वस्थ्य बन्ने क्रम रफ्तारमा चलिरहेको र प्रधानमन्त्रीले आफैंले दाह्री काट्नुभएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, २८ फाल्गुन बुधबार  १० : ४८ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता