२०८१, ७ बैशाख शुक्रबार

काभ्रेका युवाले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै प्रज्वलन गरे एक हजार आठ दिप

काभ्रेका युवाले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै प्रज्वलन गरे एक हजार आठ दिप


धुलिखेल, २१ फागुनः काभ्रेका युवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन गरेका छन् । बुधबार दोस्रो पटक मृर्गौला पत्यारोपण गरिरहनुभएका प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै काभ्रेली युवाहरुले एक हजार, आठ वटा दिप प्रज्वलन गरेका हुन् ।

बनेपाको चण्डेश्वरी मन्दिरमा एक हजार आठ दिप प्रज्वलन गर्नुका साथै विशेष पूजा गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राकेश लामाले जानकारी दिए । केन्द्रिय सदस्य राकेश लामाको साथमा युवा नेता टिकाराम लामा, सागर रायमाझि, सौगात बस्नेत लगायतका युवाहरु चण्डेश्वरी मन्दिरमा पुगेका थिए ।

प्रकाशित मिति : २०७६, २१ फाल्गुन बुधबार  २ : ५२ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता