२०८१, १२ बैशाख बुधबार

धुलिखेल नगरपालिकाले भन्यो ‘नवदुर्गा जात्रामा लोला नहान्नु, मदिरा सेवन गरि नआउनु’

धुलिखेल नगरपालिकाले भन्यो ‘नवदुर्गा जात्रामा लोला नहान्नु, मदिरा सेवन गरि नआउनु’


धुलिखेल, १५ फागनुः नेवार समुदायको ऐतिहासिक नवदुर्गा जात्रा धुलिखेलमा यहि फागुन १९ र २० गते हुने भएको छ । नगरपालिकाले एक सुचना मार्फत जात्रा अवधिभर बेलुन, लोला, प्लास्टिक जन्य चिजले नहान्न आग्रह गरेको छ ।

यस्तो कार्य गर्दा जात्रा भर्न आउने पाहुनालाई दुख हुने र शान्ति सुरक्षाको अवस्थामा समस्या उत्पन्न हुने नगरपालिकाले बताएको छ । नगरपालिकाले मादक पदार्थ सेवन गरेर जात्रामा नआइदिन समेत अनुरोध गरेको छ ।

जात्रा सम्पन्न नभएसम्म नगरभित्रका सबै पसललाई बेलुन बिक्रि वितरण बन्द गर्न पनि नगरपालिकाले भनेको छ । नवदुर्गा जात्राको सुरुवात नेपाल सम्बत् ६३३ मा भक्तपुरका राजा भुवन मल्लले सन्चालनमा ल्याएको र राजा आनन्द देव मल्लले नवदुर्गाको देवस्थल निर्माण गरेको इतिहास भेटिन्छ ।

प्रकाशित मिति : २०७६, १५ फाल्गुन बिहीबार  ६ : ०१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने