२०८१, ९ बैशाख आईतबार

तेमालको र्भोज्याङमा गुरु रेर्पोछेको मुर्ती बन्ने

तेमालको र्भोज्याङमा गुरु रेर्पोछेको मुर्ती बन्ने


धुलिखेल, ९ फागुनः तेमाल गाउँपलिकाको र्भोज्याङमा गुरु रेर्पोछेको मुर्ती बन्ने भएको छ । वडा नम्बर ८ लामाटोलमा बन्ने गुरु रेर्पोछेको मुर्तीको शुक्रबार शिल्यान्यास गरिएको हो । मुर्तीको गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले शिलान्यास गरेका हुन् ।

उपभोक्ता समिती मार्फत निर्माण हुने मुर्तीका लागि २० लाख रुपौँया बजेट छुट्याएको वडाध्यक्ष लक्ष्मी बहादुर तामाङले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षभित्रै मुर्ती निर्माण भइसक्नेछ ।

प्रकाशित मिति : २०७६, ९ फाल्गुन शुक्रबार  ६ : ३९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने