धुलिखेल नगरपालिकाको छैठौँ नगर सभा शुरु भएको छ । बिहीबारबाट शुरु भएको नगरसभामा ६ वटा विधेयक छलफलका लागि पेश गरिएको नगरप्रमुख अशोककुमार ब्यञ्जुले बताए ।
नगरप्रमुख ब्यञ्जका अनुसार सभामा सवारी साधन, नगर प्रहरी, शिक्षा, वन, जलस्रोत र मानपदवी विधेयक छलफका लागि पेश गरिएको हो । नगरसभा फागुन ११ गते सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया