२०८१, ७ बैशाख शुक्रबार

नाजिरको र सरुसाको अभिनयमा ‘प्रेम गर्ने जन्तर’ (भिडियो सहित)

नाजिरको र सरुसाको अभिनयमा ‘प्रेम गर्ने जन्तर’ (भिडियो सहित)


काठमाडौँ : नाजिर हुसेन र सरुसाको अभिनय रहेको ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगति किरण पहाडिको रहेको छ भने स्वर दीपक महर्जनको रहेको छ ।

गीतको निर्देशन रोशन श्रेष्ठले गरेका छन भने महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारले कोरियोग्राफी गरेका छन् । भिडियोमा छायाँकन हरि घले लामा, सम्पादन सुरेश बाडेले गरेका छन् । गीत डिजिटल नेपालबाट सार्वजनिक भएको छ ।

प्रकाशित मिति : २०७६, २४ पुस बिहीबार  ९ : ४५ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता