२०८१, १२ बैशाख बुधबार

सिन्धुपाल्चोकको बराम्चीमा चीनको सहयोगमा भब्य विद्यालय भवन निर्माण

सिन्धुपाल्चोकको बराम्चीमा चीनको सहयोगमा भब्य विद्यालय भवन निर्माण


धुलिखेल, १९ पुसः सिन्धुपाल्चोकको विकट क्षेत्र जुगल गाउँपालिकाको बराम्चीमा रहेको रत्नराज्य माध्यमिक विद्यालयमा नयाँ भवन निर्माण पुरा भएको छ । चीन सरकारको करिब एक अर्ब रुपैयाँ लागतमा नयाँ भवन बनेको हो ।

अत्याधुनिक सुविधा सहितको भवन बनेपछि पढाईको स्तर समेत सुध्रने भन्दै विद्यार्थीहरु खुशी भएका छन् ।२०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएपछि विद्यार्थीहरुले ठूलो समस्या भोग्दै आएका थिए । नवनिर्मित विद्यालयमा एककिचेन, एक डाइनिङ र एक सुरक्षागार्ड गरी तीन साना भवन छन् ।

१८ शिक्षकको लागि बेग्लाबेग्लै र करिब ६ सय जना विद्यार्थी अट्ने होस्टेल एउटा भवनमा संचालन हुनेछ । अर्को एक भवनमा कक्षाकोठा मात्रै सञ्चालन गरिनेछ ।कार्यालय, शिक्षक कोठा, बैठक कोठा, पुस्तकालय, कम्प्युटर र विज्ञान प्रयोगशालाका लागि फरक फरक कोठा निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १९ पुस शनिबार  ८ : ४९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने