२०८१, ८ बैशाख शनिबार

काभ्रेमा फेरी दुर्घटना: बोलेरोले मोटरसाइकललाई ठक्कर दिंदा यूवकको मृत्यु

काभ्रेमा फेरी दुर्घटना: बोलेरोले मोटरसाइकललाई ठक्कर दिंदा यूवकको मृत्यु


बनेपा२६ कार्तिक काभ्रेको बनेपामा बोलेरोले मोटरसाइकललाई ठक्कर दिंदा एकको यूवकको मृत्यु भएको छ ।

मुत्यु हुनेमा मोटरसाईकल पछाडी बस्ने भक्तपुर नगरपालिका–९ का २० वर्षीय बिमल कुटुजु रहेको बनेपा प्रहरीले जनाएको छ ।

भक्तपुरबाट बनेपा तर्फ आउँदै गरेको बा १० च २१५४ न को बोलेरो गाडी र सोही दिशातर्फ आउँदै गरेको मोटरसाइक एकआपसमा ठोक्कीदा सोही दिशातर्फ आउदै गरेको बा ३ ख ७०८७ नम्बरको टिपरमा छिरेपछि कुटुजुको मृत्यु भएको हो  ।

मोटरसाइकल चालक भक्तपुर नगरपालिका–९ बस्ने बर्ष २१ को प्रेमबहादुर दाहाल घाइते भएको प्रहरीले जनाएको छ । दाहाललाई उपचारको लागी बनेपामा रहेको शिरमेमोरियल हस्पिटलमा लगिएको छ। प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६, २६ कार्तिक मंगलबार  १० : ३९ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता