२०८१, १३ बैशाख बिहीबार

काभ्रेको बस दुर्घटना अपडेट: एकको मृत्यु, तिनको अवस्था गम्भीर

काभ्रेको बस दुर्घटना अपडेट: एकको मृत्यु, तिनको अवस्था गम्भीर


धुलिखेल २५ कार्तिक :  काभ्रेको बेलामा बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल धुलिखेलमा उपचारका क्रममा एकजनाको मृत्यु भएको हो ।  मृतकको नाम खुलेको छैन । दुर्घटनामा परि २४ जना घाइते भएका छ्न भने ३ जनाको अवस्था गम्भीर भएकाले काठमाडौँको नर्भिक अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी काभ्रेले जानकारी दिएको छ l

२१ जना घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइ रहेको छ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस नमोवुद्ध २,बेलामा दुर्घना भएको हो । बस सडकबाट करिव १५० मिटर तल खसेको हो

प्रकाशित मिति : २०७६, २५ कार्तिक सोमबार  ८ : ०३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने