२०८१, ११ बैशाख मंगलबार

सिन्धुपाल्चोकको सुनकोशीमा बस खस्यो, दर्जनौंको मृत्यु, ९ जनाको शव निकालियो

सिन्धुपाल्चोकको सुनकोशीमा बस खस्यो, दर्जनौंको मृत्यु, ९ जनाको शव निकालियो


काठमाडौं १७ कार्तिक : सिन्धुपाल्चोकको मागा देउरालीबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्गमा पर्ने सुनककोसी नदीमा खसेको छ । सुकुटे नजिकैको सुनकोसी नदीमा बस खस्दा दजनौ यात्रुहरुको मृत्यु भएको आशंका गरेका छन् ।

सडकबाट सय मिटर तल सुनकोशी नदिमा बस खस्दा बसमा सवार सबैको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलमा ९ जनाको शव फेला परेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । बस नदीमा पूरै डुबेको छ । घटनास्थलबाट घाइतको उद्धार गरी उपचारको लागि विभिन्न अस्पताल लाने क्रम जारी रहेको छ ।
थप विवरण आउँन बाँकी छ।

प्रकाशित मिति : २०७६, १७ कार्तिक आईतबार  २ : ४३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने