२०८१, १२ बैशाख बुधबार

तस्बिरमा प्रहरी दिवस हेर्नुहोस् (फोटो फिचर)

तस्बिरमा प्रहरी दिवस हेर्नुहोस् (फोटो फिचर)


काठमाडौं २४ असोज : नेपाल प्रहरीले प्रधान कार्यलय नक्सालमा कार्यक्रम आयोजना गरी ६४ औं प्रहरी दिवश मनाएको छ । कार्यक्रममा कर्तव्यपालनाको क्रममा ४३ जनालाई अमर प्रहरी घोषित गरिएको छ ।

त्यस्तै, पूर्व एआईजी यादव अधिकारीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिएको छ । यस वर्षको उत्कृष्ट कार्य सम्पादनतर्फको अवार्ड हाल मोरङ प्रहरीमा कार्यरत एसपी मनोज केसीलाई प्रदान गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको बार्षिक प्रकाशन ‘पुलिस मिरर –२०७६’ विमोचन समेत गरे ।

        हेर्नुहोस् स्बिरमा प्रहरी दिवस

प्रकाशित मिति : २०७६, २५ आश्विन शनिबार  १ : २७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने