२०८१, ८ बैशाख शनिबार

कन्सास सिटी नेपाली साेसाइटिमा नयाँ नेतृत्व

कन्सास सिटी नेपाली साेसाइटिमा नयाँ नेतृत्व


कल्पना तामाङ/ अमेरिका, २२ असोज : कन्सास सिटी नेपालिज सोसाइटीमाले नयाँ नेतृत्व पाएकाे छ । कन्सास सिटी नेपालि समाजले गरेकाे दशै विशेष कार्यक्रम सँगै नयाँ कमाटिकाे सपथ ग्रहण कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । दशै विशेष कार्यक्रममा साँस्कृतिक कार्यक्रमसँगै जेष्ठ नागिरक सम्मान पनि गरिएकाे थियाे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष राजन पन्तले आफ्नो कार्यकालमा सहयाेग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुका साथै नेपालि कल्चरल सेन्टर निर्माणमा आर्तथिक  तथा भाैतिक सहयाेग गर्ने प्रतिवद्धता दाेहाेर्याउनु भएकाे थियो । नयाँ नेतृत्वमा निर्वाचित अध्यक्ष दिनेश गुरुङले आफ्नो कार्यकालमा साेसाइटिकाे कार्यभार उच्च प्रतिवद्धताका साथ सम्हाल्ने बताउदै नेपाली कल्चरल सेन्टर निर्माणमा लागि पर्ने बताउनु भएकाे थियाे ।

प्रकाशित मिति : २०७६, २२ आश्विन बुधबार  ९ : २६ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता