२०८१, ११ बैशाख मंगलबार

काभ्रेको बच्चाकोटमा हाइस दुर्घटना, ४ जना घाइते

काभ्रेको बच्चाकोटमा हाइस दुर्घटना, ४ जना घाइते


काभ्रे, मंसिर २७ : काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ बच्चाकोट स्थित बि.पी राजमार्गमा हाइस दुर्घटना हुदा ४ जना घाइते भएका छन् l धनकुटा हिलेबाट काठमाडौं तर्फ आउदै गरेको बा ५ ख २२९७ नम्बरको हाइस दुर्घटना भएको हो l आज बिहान करिब ५:१५ बजे तिर चालकले गाडी तिब्र गतिमा चलाएको हुनाले दुर्घटना भएको सभार यात्रुहरुले बताएका छन् l

हाइस आफै अनियन्त्रण भई सडक बाट ३० मिटर तल खस्दा चालक सहित ४ जना घाइते भएका हुन् l घाइतेहरुको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ l गाडीमा १३ जना यात्रु सभार थिए l

प्रकाशित मिति : २०७५, २७ मंसिर बिहीबार  ७ : २६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने