२०८१, १० बैशाख सोमबार

नेताको नामका संस्थालाई बजेट

नेताको नामका संस्थालाई बजेट


विराटनगर, मंसिर १३ :  प्रदेश सरकारले नेता तथा राजनीतिकर्मीका नाममा खोलिएका प्रतिष्ठानका लागि पुँजीगत अनुदान भन्दै ठुलो रकम दिएको छ । यस आर्थिक बर्षभित्र खर्च गर्ने गरी प्रदेश सरकारले ११ वटा प्रतिष्ठानलाई ७ करोड १० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । बजेट भाषणमै प्रतिष्ठानका लागि रकम विनियोजन गरिएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम दिने तयारी गरेको छ । मोरङको उर्लावारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । तत्कालीन एमाले नेता भण्डारीका नाममा उर्लावारी प्राविधिक शिक्षालयसमेत सञ्चालन गर्दै आएको छ । सुनसरीको तरहस्थित सहिद आवसीय विद्यालयका लागि १ करोड ५० लाख रुपैयाँ दिइने भएको छ ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ७ : ०२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने