२०८१, ६ बैशाख बिहीबार

मन्त्रीबाट बर्खास्त भए लगत्तै सोडारीको पार्टी सदस्यता पनि खोसिए

मन्त्रीबाट बर्खास्त भए लगत्तै सोडारीको पार्टी सदस्यता पनि खोसिए


कात्तिक २७ काठमाडौँ : मंगलबार दिउँसो मात्रै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त भएका दीर्घ सोडारीलार्इ नेकपाको प्रदेश कमिटीले पार्टी सदस्यबाट समेत बर्खास्त गरेको छ । अनेक खालका आरोपका बीच उनीमाथि कारबाही भएपनि खास कारण अझै सार्वजनिक भएको छैन ।

दुबैतिरबाट बर्खास्तमा परेपछि सोडारीले पार्टी भित्रको आन्तरिक गुटबन्दीका कारण आफूलाई पदबाट हटाइएको आरोप लगाएका छन् । उनले आफूलार्इ मन्त्री नै देख्न नचाहने एउटा खेमाले सुरूदेखि नै बिरोध गरेको र विभन्न काममा अबरोध गर्ने गरेको बताएका छन ।

उनले आफू पार्टीको इमानदार कार्यकर्ता भएको दाबी समेत गरेका छन । पार्टीभित्र उनी भीम रावल निकट तथा माथिल्लो तहमा माधव नेपाल मानिन्छ ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ११ : ४० बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता