२०८०, १५ चैत्र बिहीबार

प्रधानमन्त्री निवासका २१ कुकुरको बन्ध्याकरण

प्रधानमन्त्री निवासका २१ कुकुरको बन्ध्याकरण


काठमाडौं, कात्तिक २७ : महानगरपालिकाले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा रहेका सबै कुकुरलाई बन्ध्याकरण गरेको छ । महानगर क्षेत्रका सरकार प्रमुखदेखि उच्च ओहदामा रहेका व्यक्तिको निवास र कार्यलयलाई कुकुर व्यवस्थित क्षेत्र घोषण गर्ने योजनाअनुसार कामपाले प्रधानमन्त्री निवासभित्र रहेका २१ वटा कुकुरको बन्ध्याकरण गरेको हो ।

मनुभित्र कार्यक्रमअन्र्तगत कामपलो ती कुकुर व्यवस्थित गरेको हो ।, आजको नेपला समाचापत्रमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ६ : ४० बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय