२०८०, १५ चैत्र बिहीबार

धुम्रपान सेवन गर्ने गर्भवती महिलाको गर्भमा रहेको शिशुमा पर्ने १४ असरहरु

धुम्रपान सेवन गर्ने गर्भवती महिलाको गर्भमा रहेको शिशुमा पर्ने १४ असरहरु


गर्भवती महिला भएको घरमा स्वयं गर्भवती महिला या अरू कसैले धूमपान गरेको खण्डमा गर्भमा रहेको शिशुमा निम्न असर पर्न सक्छन्ः

१ बच्चा कम तौलको जन्मने तथा खेर जाने

२ शारीरिक र मानसिक विकासमा अवरोध

३ बच्चालाई क्यान्सर हुने बढी सम्भावना

४ भविष्यमा बच्चाले पनि धुम्रपान गर्न सक्ने

५ जन्मेदेखि नै स्वासप्रस्वास सम्बन्धी रोग लाग्न सक्ने

६ बच्चाको मृत्युसमेत हुन सक्ने

७ प्रजनन क्षमतामा कमी आउने

८ पाठेघरबाहिर गर्भ रहने

९ शिशु जन्मेको सात दिन भित्रै मर्न सक्ने

१० गर्भको बच्चाको मुटुको धड्कन बढ्ने

११ महिना पुग्नुअघि नै बच्चा जन्मने

१२ गर्भमा रहेका बच्चाको विकास क्रममा अवरोध आउने

१३ बच्चा सुस्तमनस्थितिको हुने

१४ बच्चाको उचाइ कम हुने ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ७ : ३३ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय