२०८०, ४ आश्विन बिहीबार

सुदुरपश्चिमको राजधानीप्रति काँग्रेस सभापति देउवा असन्तुष्ट, कार्यकर्तालाई सडक उत्रन निर्देशन

सुदुरपश्चिमको राजधानीप्रति काँग्रेस सभापति देउवा असन्तुष्ट, कार्यकर्तालाई सडक उत्रन निर्देशन


काठमाडौँ, २० असोज: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदुरपश्चिम प्रदेशको राजधानी परिवर्तन गरेकोमा आपत्ति जनाउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले दुई तिहाईको दम्भमा सरकारले आर्थिक चलखेल गरेर प्रदेश राजधानी सारेकोमा आपत्ति जनाउनुभएको हो ।

वातावरणीय लगायतका सबै हिसावले उपयुक्त नभएको ठाउँमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै प्रदेश सरकारको निर्णयको विरुद्धमा उत्रन कार्याकर्तालाई देउवाको निर्देशन थियो । रुख काट्ने र ऐश आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको सभापति देउवाको आरोप थियो ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ४ : ५३ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका