२०८०, ८ आश्विन सोमबार

गाउँपालिकाको निर्णय हेलिकोप्टर कम्पनीले टेरेनन्

गाउँपालिकाको निर्णय हेलिकोप्टर कम्पनीले टेरेनन्


पोखरा , असोज २० :अन्नपूर्ण बेस क्याम्पमा हेलिकोप्टरको व्यवसायिक उडानमा रोक लगाउने अन्नपूर्ण गाउँपालिकाको निर्णय हेलिकोप्टर कम्पनीहरुले अवज्ञा गरेको छन् । उनीहरुले निर्णयको अवज्ञा गर्दै शुक्रबार मात्र आठ पटक ओहोरदोहोर गरेका छन् । पोखरा विमानस्थलका अनुसार शुक्रबार भएका दुई उडान रेस्क्युका लागि र बाँकी छ उडान व्यवसायिक हुन् ।

पोखरा विमानस्थलका प्रवक्ता काशीनाथ पौडेलले सिम्रिक एयरका छ वटा व्यावसायिक र प्रभुका दुई वटा रेस्क्यु उडान भएको पुष्टि गरेका छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

गाउँपालिकाले निषेध गरेको ठाउँमा किन उडान गरेको भन्ने जिज्ञासामा सिम्रिक एयरका सञ्चालक निर्देश सिद्धार्थजंग गुरुङले प्रतिक्रिया दिन मानेनन् । वन्यजन्तुको वासस्थान जाृगाउन र पर्यावरण जोगाउन पनि आपत्कालीनबाहेक उडान गर्न नदिने निर्णय भएको हो ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ७ : ३३ बजे

राहत शिक्षकहरूले सडकमा सुतेर आन्दोलन गर्दै

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज पनि निरन्तरता दिएका

नेपाल र चीनबीच १३ बुँदे समझदारी

काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

पाथीभारा माताको दर्शन गर्रौं, मिथुनलाई धन लाभ, कसको राशीफल कस्तो हेर्नुहोस्

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला ।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले

इन्डो प्यासिफिकु सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ ।