२०८०, ४ आश्विन बिहीबार

काभ्रे आएका शिक्षा विद कोइरालाले भने ‘राज्यले शिक्षालाई सबैको पुहुँचमा पुर्याउनै सकेन’

काभ्रे आएका शिक्षा विद कोइरालाले भने ‘राज्यले शिक्षालाई सबैको पुहुँचमा पुर्याउनै सकेन’


काभ्रे  ९ असोज  : छोटो समयमै राम्रो नतिजा निकाल्न सफल बनेपाको क्षितिज इङ्लिस वोर्डिङ स्कूल भक्तेश्वर मार्गले शिक्षाविद विद्यानाथ कोइरालको उपस्थितिमा भव्यताका साथ वार्षिकोत्सव बनेपामा मनाएको छ ।

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथी रहेका कोइरालाले शिक्षामा सबैको पहुँच पु¥याउन आवश्यक रहेको बताएका थिए । निम्न वर्गीय परिवारबाट मुलुकको शिक्षाविदसम्म पुग्न सफल कोइरालाले भने, ‘राज्यले शिक्षालाई सबैको पुहुँचमा पु¥याउन सकेको छैन, निःशुल्क शिक्षा भने पनि त्यो भन्ने कुरा मात्रै भएको छ ।’

शिक्षामा राज्यको गरेको लगानीका आधारमा प्रतिफल नआएको उनको भनाई थियो । कार्यक्रमा विद्यालयका प्रिन्सिपल लिलाधर पौडेलले विद्यालयको समग्र अवस्थाका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा इसइइ ०७४ मा सहभागी सफल विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयराम कायस्थ, संलक समितिका अध्यक्ष हरिगोपाल प्रधानाङग, कुलचन्द्र अधिकारी लगायतले मन्तव्य शिक्षाका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  १० : १५ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका