२०८०, १५ आश्विन सोमबार

इशाराले मात्र कुरा गर्ने विश्वको अनौठो ठाउ

इशाराले मात्र कुरा गर्ने विश्वको अनौठो ठाउ


गाउँमा झण्डै ३ हजार मानिस बस्ने इण्डोनेसियामा एउटा यस्तो गाउँ छ जहाँका हरेक व्यक्ति केवल इशाराले कुरा गर्छन् । पछिल्लो सात पिँढीदेखि बेँगकला नामको उक्त गाउँका मानिसहरु एक आपसमा बोलेकै छैनन् ।

उनीहरु मुखले हैन हातको इशाराले कुरा गर्छन् ।बस्ने गाउँलेहरु मात्र हैन यहाँ रहेका विभिन्न कार्यालयहरुमा पनि मुखले कुराकानी हुँदैन, इशारामै कामकुरा हुन्छ । यो दुर्गम गाउँमा बाहिरी मानिसको खासै आवतजावत छैन ।

यहाँका मानिसहरु एक आपसमा संचारका लागि प्रयोग गर्ने सांकेतिक भाषालाई काटा कोलोक भन्दछन् । यो भाषा कैयौँ सताब्दी पूरानो रहेको बताइन्छ । काटा कोलोकले बोल्न तथा सुन्न नसक्ने मानिसलाई पनि सम्मान दिन्छ ।

यो गाउँमा बोल्ने तथा सुन्ने सम्बन्धी समस्या रहेका मानिसहरुको संख्या सामान्य भन्दा १५ प्रतिशत बढि छ । त्यसैले पनि सांकेतिक भाषा निकै लोकप्रिय बनेको छ । नबोल्ने गाउँ भएकैले होला यो गाउँको नामै बहिरो गाउँ रहेको छ ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ६ : ४२ बजे

मानव अधिकार आयोगको स्वतन्त्रताबारे अधिकारकर्मीहरु चिन्तित

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र, ईएन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले,

गान्धीको राष्ट्रिय मुक्त आन्दोलन र स्वाधीनता आन्दोलन अझै सान्दर्भिकः ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महात्मा गान्धीलाई मानवताको

कान्तिपुरका कर्मचारी निष्कासन तयारीको विषयमा मन्त्रालय गम्भीर छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले, लामो समय काम गरेका झन्डै

नेवा र रोशी गाउपालिकाबीच खानेपानी आयोजना सम्झौता

रोशी । रोशी गाउपालिकाले सञ्चालन गरेको एक घर एक धारा

आज विश्व अहिंसा दिवस : महात्मा गान्धीको जन्मदिन

काठमाडौं । आज विश्व अहिंसा दिवस । विश्वमै मानिएका अहिंसाका