२०८०, ८ आश्विन सोमबार

संविधान दिवसबारे फोरममा विभाजित, राजपाले विरोध गर्ने

संविधान दिवसबारे फोरममा विभाजित, राजपाले विरोध गर्ने


काठमाडौं, असोज ३ : असोज ३ मा कालो दिवस मनाउने कि कालो दिवस भन्ने विषयलाई मधेसम यतिबेला चर्चामा छ । मधेसकेन्द्रित दल राजपा नेपालले असोज ३ लाई कालो दिवसका रुपमा मनाउने घोषणा गरेको छ । मधेसबाट बहाड उक्लिन लागेको अर्को दल सघीय समाजवादी फोरम नेपालका नेताकार्यकर्ता त्यस विषयमा विभाजित देखिएका छन् ।

संविधान दिवस मनाउने र कालो दिन मनाउने विषयमा फोरम विभाजित भईरहेको बेला राष्ट्रिय जनता पार्टी राजपा नेपालले भने असोज ३ गते मधेसका सबै जिल्लामा विरोधसभा आयोजना गर्ने निर्णय सार्वजनिक गरेको छ । विरोधसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष मण्डलका जिम्मेवारी तोकिएको छ ।, आजको नागरिकदैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ३ आश्विन बुधबार  ७ : २७ बजे

पाथीभारा माताको दर्शन गर्रौं, मिथुनलाई धन लाभ, कसको राशीफल कस्तो हेर्नुहोस्

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला ।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले

इन्डो प्यासिफिकु सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ ।

तीन जना नेपाली र पाकिस्तानी दम्पतीले गरे मनास्लु हिमालको सफल आरोहण

काठमाण्डौ । पाकिस्तानी दम्पती र तीन जना नेपाली गरी पाँच

भारतमा बेचिएका दुई किशोरीको उद्धार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा