२०८०, १५ आश्विन सोमबार

बिरामीलाई गुणस्तरहीन औषधि

बिरामीलाई गुणस्तरहीन औषधि


काठमाडौं, भदौ ९ : ‘ब्राण्ड नेम’का आधारमा औषधि सिफारिस गर्दा चिकित्सकले कमिसनको लोभमा कुनै एउटा कम्पनीको मात्र औषधि सिफारिस गर्न सक्छन् र त्यासो गर्दा औषधि महंगो हुने ठानिन्थ्यो । तर अहिले औषधि ‘प्रेस्क्राइप’ गर्दा चिकित्सकले जेनेरिक नाम लेख्नुपर्ने कानुनी व्यवस्था ल्याइँदै छ ।

अब फेरि फार्मेसीले कमिसनको लोभमा गुणस्तरहीन औषधि बेच्नसक्ने देखिएको छ । औषधि व्यवस्था विभागले भने औषधिको जेनेरिक नाम लेख्दा उपभोक्तालाई औषधि धेरै सस्तोमा बेच्न सकिने जनाएको छ ।

तर, व्यवसायीहरूले जेनेरिक नाममा जुन कम्पनीले फार्मेसीलाई बढी कमिसन दिन्छ त्यही मात्र बेच्ने भएकाले बिरामी गुणस्तरहीन औषधि सेवन गर्न आशंका गरिएको छ । औषधिको जेनेरिक नाममा फार्मेसीले जुनसुकै कम्पनीको औषधि दिनसक्ने भएकाले बिरामी निको हुन समस्या हुने उत्पादकहरू बताउँछन् ।
-गोरखापत्र

प्रकाशित मिति : २०७५, ९ भाद्र शनिबार  ७ : ५६ बजे

मानव अधिकार आयोगको स्वतन्त्रताबारे अधिकारकर्मीहरु चिन्तित

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र, ईएन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले,

गान्धीको राष्ट्रिय मुक्त आन्दोलन र स्वाधीनता आन्दोलन अझै सान्दर्भिकः ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महात्मा गान्धीलाई मानवताको

कान्तिपुरका कर्मचारी निष्कासन तयारीको विषयमा मन्त्रालय गम्भीर छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले, लामो समय काम गरेका झन्डै

नेवा र रोशी गाउपालिकाबीच खानेपानी आयोजना सम्झौता

रोशी । रोशी गाउपालिकाले सञ्चालन गरेको एक घर एक धारा

आज विश्व अहिंसा दिवस : महात्मा गान्धीको जन्मदिन

काठमाडौं । आज विश्व अहिंसा दिवस । विश्वमै मानिएका अहिंसाका